Suman Sapkota Science student and currently persuing engineering
No reviews yet

सम्पुर्ण अभिभावक र विद्यार्थीहरुमा नमस्कार।

शिक्षक शिक्षक मात्र नभएर असल सहायक हो भन्ने कुरालाई मध्यनजर गर्दै,आफु स्वयं अध्यान गर्दै गर्दा अध्यानको क्रममा आफुलाई थाहा नभएका कुराहरु,जुन पछि आएर ओहो ! यो कुरा मलाई चाँडै थाहा भएको भए मेरो जिवनमा राम्रा परिवर्तन हुने थिए भन्ने सबैलाई मनमा लाग्ने कुरा हो। यो कुरा मैले सहयता दिने मेरा प्रिय बिध्यार्थि्हरुमा सकेसम्म अवगत गराउने कोसिस मेरो रहनेछ्। मेरो ब्याक्तिगत कुरा गर्नु पर्दा मैले +2 science पास गरे र हालै computer engineering अध्यान गरिरहेको छु। त्यो बाहेक बाहिरि पुस्तक अध्यान पनि गर्ने गरेको छु ।

म आफुसङ्ग भएको सम्पुर्ण शिक्षा विद्यार्थीहरुमा बाड्ने प्रतिबद्धता ब्यक्त गर्दछु।पढनका लागि सुगम बातावरण मात्र भएर हुदैन त्यो बातावरणमा सुन्दर बाटो देखाऊने एक पथपर्दसक आबश्यक पर्ने गर्छ । त्यो पथपर्दसक बन्ने सुनौलो मौका मलाई दिनुहुनेछ भन्ने आसा रहेको छ। आफ्ना नानिबाबुहरुलाई असल सहायक छान्ने असल अभिभावकको कर्तब्य हो। त्यो कर्तब्य हजुरहरुले मलाई छानेर पुरा गर्नुहुनेछ् भन्ने ्बिश्वास बोकेको छु।
You can message me if you are interested.

Subjects

  • Math Grade 8-Grade 10

  • Computer Grade 8-Grade 12

  • Programming in C and C++ Beginner-Intermediate

  • Opt. Math Grade 9-Grade 10

  • Science (Biology, Chemistry, Physics) Grade 6-Grade 10


Experience

No experience mentioned.

Education

  • Secondary (Jun, 2018Sep, 2020) from The times secondary college Kathmanduscored A grade

Fee details

    रू7,00020,000/month (US$52.46149.89/month)

    negotiable


Reviews

No reviews yet. Be the first one to review this tutor.